पत्रपत्रिकाबाट
देउवाको गम्भीर आरोपः ‘ओलीकै सल्लाहमा भारतले नक्सा छाप्यो’
काठमाडौँ - चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् ।देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृ ...
कालोसूचीमा दर्जनौं विदेशी कम्पनी, चिनियाँ कम्पनीको संख्या बढी
काठमाडौं - विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ ।व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सरकार आलोचित हुँदै आएको छ ।सरकारले समयभित्रै काम ...
यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त
काठमाडौं - ‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै नगर्ने जनचेतना र परिपाटीको विकास ...
जमिनको कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय
काठमाडौं - अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ क ...
१० वर्षमा १४ स्वास्थ्य मन्त्रीः उपलब्धि निराशाजनक
काठमाडौं - पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना स्वास्थ्यमन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको मन जित्ने कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन नसकेको सरोकारवा ...
काठमाडौंमा धूलोधूवाँले नै लिन्छ बर्सेनि १० हजरको ज्यान !
काठमाडौं - उपत्यकामा जाडोयामको सदाबहार विशेषता हो– बढ्दो वायु प्रदूषण।यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धूवाँ र धूलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ।अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलकाअनुसार वायुमा रहेका पीएम २।५ को आधा ...