पत्रपत्रिकाबाट
सभामुखको अधिकार खोज्दै उपसभामुख तुम्बाहाङ्फे
काठमाडौं - प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् । सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने वि ...
अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जाने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स् ...
साग तयारीमा रहेकी तुलसा जब भागेर कतार पुगिन्
काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै ...
चीन भ्रमणको निम्तो पाएपछि चिनफिङबारे प्रचण्ड भन्छन् : हामीले एकअर्कालाई राम्ररी बुझेका छौं
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारी छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन ...
विद्यार्थीलाई चित्त बुझेन सरकार र मेडिकल कलेज सञ्चाकलबीचको सहमति
काठमाडौं - मेडिकल कलेजको पक्षपोषण हुने गरी सरकारले गरेको निर्णयले चिकित्सा शिक्षाका विद्यार्थी मर्कामा परेका छन् । कलेजहरूले ०७२र७३ को ब्याचदेखि नै बढी शुल्क असुले पनि सरकारले ०७४/७५ र ०७५/७६ का विद्यार्थीबाट लिएको बढी शुल्क मात्रै फिर्ता हुने गरी कल ...
रेलको नक्साङ्कन, स्टेसनहरु रहने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन
काठमाडौं - उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ ।मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डल ...