पत्रपत्रिकाबाट

रेलको नक्साङ्कन, स्टेसनहरु रहने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन

काठमाडौं - उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ ।मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डल ...

सांसदको कालापानी भ्रमण अन्योलमा, नेपाली सेनाले माग्यो टोलीको संख्या

काठमाडौं - भारतद्वारा सीमा अतिक्रमित क्षेत्र कालापानी अनुगमनका लागि जाने भनेको प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोली अन्योलमा परेको छ । समितिले सीमाक्षेत्रमा जाने संख्या नेपाली सेनालाई नपठाउँदा सेनाले हेलिकोप्टर दिने निर्णय पनि गर्न सकेक ...

अझै सहज भएन श्रम स्वीकृति

काठमाडौ - वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन । अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुन् ...

सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ : मन्त्री बास्कोटा

काठमाडौ - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताएका छन् । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत स्थानबाट समेत सरकारले तथ्य ...

ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

  काठमाडौं - संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ । मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो ।अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन् । तर, यति बेला विश्वको ध्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पे ...

भारतको आनाकानीले ग्यास बुलेटमा दुई अर्ब डुब्यो

काठमाडौ - भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको डेढ अर्बभन्दा बढी लगानी डुबेको छ।संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय ...