पत्रपत्रिकाबाट
उपभोक्तामाथि खेलबाड: कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी
काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ ।सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुह ...
परीक्षामा अनुत्तीर्णलाई पनि लाइसेन्स, यातायात कार्यालयका प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।अख्तियारले तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, प्रह ...
काठमाडौँ महानगरः सडक मानवमुक्त महानगर घोषणा हुँदै
काठमाडौं - काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ ।काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प् ...
‘छिन्नभिन्न’ चन्द समूह
काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्यूरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड हेमन्तप्रकाश वलीसहित ८ जना चैत ८ मा काभ्रेबाट समातिए ।गत बैशाख २५ मा पोलिटव्यूरो सदस्य भरत बम विस्फोटक पदा ...
खोलियो क्षेत्रीय विद्युत् व्यापारको ढोका
काठमाडौं - भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत किन्न विद ...
दैनिक ६३ पासपोर्ट हराउँछ
काठमाडौं - राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ ।विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको छ ।विभागको तथ्यांकअनुसार नौ वर्षयता ६० ...

.gif)