पत्रपत्रिकाबाट
बजेटको लक्ष्य हासिल गर्न अब दैनिक २३ अर्ब खर्च गर्नुपर्ने
काठमाडौं - सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर ...
१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य
काठमाडौं - एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर ...
१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर
काठमाडौं - राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो ।यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भन ...
‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा ।पटकपटक संसद्मा पुगिसक ...
‘सेटिङ’ रोकिएपछि लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी
काठमाडौं - लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ । मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिर ...
प्रदेशमा पनि केन्द्रकै प्रहरी प्रमुख ?
काठमाडौं - प्रदेशको प्रहरी प्रमुख र प्रत्येक जिल्लाको प्रहरी प्रमुख को रहने भन्ने विषयमा संसदीय समितिमा सांसद तथा सरकारको मत बाझिएको छ । प्रदेशको प्रहरी प्रमुखसमेत केन्द्रकै मातहतमा रहने गरी सरकारले ल्याएको विधेयकमा सांसदहरूले असहमति जनाएका छन् । तर, ...

.gif)