पत्रपत्रिकाबाट

पञ्चायतमा झै कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार

काठमाडौं - सरकारले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ ।प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा अनुसन्धानका कर्मचारीलाई नियन्त्रणमा राख्ने ‘नेपाल विशेष सेवाको गठन र ...

साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी

 काठमाडौं - १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् ।भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुनेछ । राष ...

आन्दोलनरत विद्यार्थीले मागे शिक्षामन्त्रीको राजीनामा

 काठमाडौं - आन्दोलनरत विद्यार्थीका प्रतिनिधि सहभागी नगराई सरकारले मंगलबार राति मेडिकल कलेज सञ्चालकहरूसँग गरेको निर्णयले चिकित्सा शिक्षामा थप समस्या जन्माएको छ । कलेजहरूले बढी उठाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीले शिक्षामन्त्री र ...

सडक बेच्ने उल्टो साइकलयात्रीलाई कैद सजाय

काठमाडौं - सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र च ...

नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउन पाउने

काठमाडौं -  नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउने विषयमा प्राविधिक रूपमा सहमति जुटेको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरवलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन ...

गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

काठमाडौं - वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै हुनुहुन्छ । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उहाँलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहनुभएको छ ।'हात्तीमा क्षयरोग लागे–न ...