पत्रपत्रिकाबाट
रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’
काठमाडौं - भ्रमण वर्ष २०२० शुरूहुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाट ...
उपनिर्वाचन : मौका परीक्षामा दल, ३७ जिल्ला, ५२ पद, ३३४ उम्मेदवार
काठमाडौं - राजनीतिक दलहरू दुई वर्षपछि फेरि चुनावी माहोलमा होमिएका छन् ।०७४ को वर्षामा भएको स्थानीय निर्वाचन र हिउँदमा भएको संसदीय निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको ठाउँमा उपनिर्वाचन हुन थालेको हो । कतिपय उम्मेदवारको निधन भएको छ भने स्थानीय तहका केही ...
अझै घट्ने सम्भावना छैन प्याजको मूल्य
काठमाडौं - हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रति ...
लगानी आकर्षण बढ्यो, वैदेशिक लगानी मात्रै १५ अर्ब ७७ करोड
काठमाडौं - लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ ।चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ ...
मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्धा’
काठमाडौं - सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई 'ठगी मुद्दा' अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रश ...
अब अनलाइनबाटै श्रम स्वीकृति, यस्तो छ प्रक्रिया
काठमाडौं - वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो ...

.gif)