ब्रेकिङ न्युज
प्रधानमन्त्रीले सर्वोच्चमा बुझाएको अवहेलना मुद्दाको लिखित जवाफ (पूर्णपाठ)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको बताएका छन्। उनले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन्। ...
अवहेलना मुद्धाः लिखित जवाफ दिएर फर्किए प्रधानमन्त्री
काठमाडौं - अवहेलना मुद्धामा सर्वोच्चले लिखित जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफै अदालतमा उपस्थित भई लिखित जबाफ पेस गरेर फर्किएका छन् ।वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीका अभिव ...
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
प्रतिनिधिसभा विघटनः आज पनि एमिकस क्युरीले राय दिने
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी (अदालतका सहयोगी)ले आफ्नो राय दिने भएका छन् ।पक्ष विपक्षको बहस सकिएपछि मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी ...
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन: प्रचण्ड-नेपाल पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलन अन्तर्गत सो पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स ...
कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ।केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखे ...

.gif)