ब्रेकिङ न्युज
‘संविधानले कसैलाई अवशिष्ठ अधिकार दिएको छैन, पार्टीको विवादले संसद् भंग गर्न पाइँदैन’
काठमाडौं - एमिकस क्युरीका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानले कसैलाई अवशिष्ठ अधिकार नदिएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय राख्दै वरिष्ठ अधिवक्ता शाक्यले भने, 'हामी लिखित संविधानमा छौँ । संविधानमा अवशिष ...
चिनियाँ खोप 'सिनोफार्म'लाई नेपालमा आपतकालीन प्रयोग अनुमति
काठमाडौं - नेपाल सरकारले चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरसविरूद्धको 'सिनोफार्म' नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरे ...
‘दुई साताभित्र २० लाख डोज कोरोना खोप आउँछ’
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न ...
पश्चिमी वायुकाे प्रभाव : बदली र वर्षाकाे सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले बिहीवार काठमाण्डौ उपत्यकासहित पहाडी भू–भागका केही ठाउँमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बद ...
प्रचण्डको सुरक्षाको लागि पूर्वलडाकु खटिए
काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको लागि पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरेपछि पूर्वलडाकुहरु प्रचण्डको सुरक्षाको लागि खटिएका हुन् ।प्रचण्डलाई सुर ...
धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते
काठमाडौं, धादिङवेशी - धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका– ९ स्थित पाल्पा भञ्ज्याङमा बस दुर्घटना हुदाँँ ८ जना घाईते भएका हुन् ।बिहीबार ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस अनियन ...

.gif)