ब्रेकिङ न्युज

भागरथीको शव परिवारले बुझे, मृत्यु भएको १७ औंँ दिनमा महाकाली सेरा घाटमा दाहसंस्कार गरिदैँ

काठमाडौं, बैतडी - बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझेको छ । परिवारले शव बुझेसँगै आजै बैतडीको महाकाली सेरा घाट दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाह ...

संरचना कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण

काठमाडौं,पोखरा - हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् ।मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्त ...

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्र ...

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै संग्रौला

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ ।  यसअघि ४ जना वरिष्ठ ...

विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन्।शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण ...