ब्रेकिङ न्युज
फेरि घट्यो सुनको मूल्य
काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन ...
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
मेलम्ची - सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजाव ...
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न
काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार गृहसचिव महेश्वर न्यौपानले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दज्र्यानी चिन्ह लगाइएको हो । ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले म ...
विप्लव नेकपाका इञ्चार्ज पक्राउ
दमौली - नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्र ...
सन्दिपले गौतम बुद्ध रंगशालालाई दिए ७०७८४ रुपैँया
काठमाडौं - नेपाली लिग स्पिनर सन्दिप लामिछानेले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैँया सहयोग गरेका छन् ।नेपालमा जारी आईसिसि विश्वकप लिग २ अन्तर्गतको खेलमा हरेक विकेटमा सगरमाथाको उचाइ बराबर ८८४८ रुपैँया रंगशालाला ...
सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा बिरामी,सहयोगका लागि सरोकारवालालाई पत्राचार
काठमाडौं - नेपालमै पहिलो पटक सिन्धुपाल्चोकमा चीनमा फैलिएको कोरोना भाइरसका २०१ जना बिरामी देखा परेका छन् । यस्तो लक्षण गाँउमा देखापरेपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार गरेको छ।सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भ ...