कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव
खबर एक्सप्रेस
२०७७-११-०५ ०६:२९ मा प्रकाशित
Total Shares: 349
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ।
केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। तर, पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस