ब्रेकिङ न्युज

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवा ...

यतीलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो : सांसद संग्रौला

काठमाडौं - नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा दिएको बताएकी छन् ।बुधबार प्रतिनिधिसभा संसदमा बोल्दै पन्तले यती आतंक राष्ट्रका लागि लज्जाको विषय भएको बताउदैं यस विषयमा प्रधानम ...

सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी

काठमाडौं - पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज ...

ट्र्याक्टर दुर्घटना चारको मृत्यु, ११ घाइते

काठमाडौं - पूर्वी नवलपरासीमा ट्र्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मेला हेरेर घर फर्कंदै गरेका मानिस चढेको ट्र्याक्टर दुर्घटना हुँदा जिल्लाको बुलिङटार गाउँपालिकाका चारजनाको मृत्यु भएको हो । ट्र्याक्टर अनियन्त्रित सडकबाट दुई सय मिटर तल खस ...

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा पदभार ग्रहण

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग ...

सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

वीरगञ्ज - निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै ...