ब्रेकिङ न्युज

भागरथी हत्या प्रकरण : पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले बलात्कार समेत गरेको स्वीकारेका छन् ।बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार ...

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् ।  आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक ...

मानव साङ्लोमा प्रचण्ड-नेपाल पक्षको नारा : ‘प्रतिगमन - रोक्छौँ रोक्छौँ’

 काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् यस पक्षले महँगी, भ्रष्टाचारलगायतको विरोधमा मानवसाङ्लो बनाएर टुँडिखेल घेरेको हो । संसद ...

जुलुस गर्न हामीसँग पैसा छैन : देउवा

काठमाडौं - नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिलेको बेल ...

विद्यार्थीहरुले खोप पाउनुपर्ने भन्दै माइतिघरमा नेविसंघको प्रदर्शन

काठमाडौं - विद्यार्थीहरुलाई कोरोनाभाइरस विरुद्धको खोपको पहिलो अधिकार दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघले विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाविरु ...

९६ जनामा कोरोना पुष्टि, थप ३ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...