ब्रेकिङ न्युज

सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस

काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै ...

एमालेमा विधान संशोधनको लागि सुझाव लिन सुरु

काठमाडौं - नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवाली ...

टेलिकमको सियूजी प्याकेजः अनलिमिटेड कलदेखि डाटासम्म

काठमाडौं - नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था÷कार्यालयमा कार्यरत न्यून ...

ओलीले जति गाली गरेपनि एकताको पक्षमा छु : नेपाल

काठमाडौं - एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।शुक्रबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रह ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४३० र एन्टिजेन विधिबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपाल ...

माधव नेपाल पक्षको केन्द्रीय कमिटीः ओलीले सार्वजनिक माफी मागे ‍मात्र एकता

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। काठमाडौंको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले पार्टी एकताबारे धारणा राखेपछि बैठक सकिएको हो ।केन्द्रीय सदस्यहरूले बोल्ने क ...