लागूऔषध सेवनको अभियोगमा र्यापर ‘लाउरे’ पक्राउ
खबर एक्सप्रेस
२०७८-०९-१५ १२:४० मा प्रकाशित
Total Shares: 448
काठमाडौं - चर्चित -यापर आशिष राना अर्थात् ‘लाउरे’ पक्राउ परेका छन्। लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनीसहित ४ जनालाई पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेबाट लागूऔषध बरामद भएको छैन तर, सेवन गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो । लाउरे चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।
फेसबुक पेज Like गर्नुहोस