ब्रेकिङ न्युज
भुटानले अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुग्यो
काठमाडौं - भुटानबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप आज नेपाल आइपुगेको हो ।भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ ...
दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण
काठमाडौं,दार्चुला - महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।व्यास गाउँपालिका–२ मालघाटक ...
माधव समूहकाे केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडाैं - बिहीबारदेखि सुरु भएको नेकपा एमाले माधवुकमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि दाेस्राे दिनकाे बैठक सुरु हुने छ। पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठ ...
भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने
काठमाडौं - कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् ।भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन ह ...
सर्वोच्चद्वारा जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने माओवादी केन्द्रको निर्णय खारेज
काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय खारेज गरेको छ । पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका जनप्रतिनिधिहरुको पदमुक्त गर्ने पार्टीको निर्णयलाई सर्वोच्चले खारेज गरेको हो ।एमालेमा लागे ...
बिहीबार थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जना संक्रमितको मृत्यु
काठमाडौं - बिहीबार थप ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८७० नमूना पिसिआर परीक्षण गर्दा ३ हजार ७ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ५३८ मा परीक्षण गर्दा ९३१ मा ...