ब्रेकिङ न्युज

प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

काठमाडौं,मनाङ - बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क ...

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा

काठमाडाैं - बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि  नियन्त्रणमा आएको हो नेपालकै ...

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर बोर्डलाई शनिबार नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमए ...

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  उनका अनुसार देशभरि नै पहिल ...

आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट आइपुग्न लागेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। त्यसमध्ये पहिलो डोज आज आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, भोलि पनि खोप ल्याउने ...

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी

काठमाडौं - बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।प्रहरी स्रोतका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।  ...