ब्रेकिङ न्युज

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

 काठमाडौं - आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भ ...

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं - सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा ...

विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं,धनगढी - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छलफल गरिरहँदा भारतमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग राख्दै नेपाल, भारत सेती महाकाली प्रवास ...

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गर्दा २२० जनामा कोरोना संक्रमण देखिएको ...

सुर्खेतमा वीरेन्द्रको सालिक पुनः राखियो

काठमाडौं,सुर्खेत - सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनः राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।२०४४ सालमा वीरेन्द्रचोकमा स्थापना गरिएको सालिक ...

माओवादीकाे प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्थाको माग

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि ...