ब्रेकिङ न्युज
प्रचण्डद्वारा बाढी पहिरोपीडितलाई राहतमा ढिलाइबारे असन्तुष्टि
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न भागमा केही महिनायता आएका बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत वितरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षे ...
जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो
काठमाडौं - जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानका ...
सिरहा प्रहरीले थाल्याे ‘तपाईको मास्क खै अभियान ?
काठमाडौं, लहान - जिल्लामा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि सर्वसाधरणमा मास्क नलगाउने बानीको विकास हुँदै गएपछि प्रहरीले ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत प्रहरीले मास्क नलागउने सर्वसाधरणलाई निःशूल्क मास्क ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रत ...
कोभिशिल्ड खोप लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै
काठमाडौं - सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । य ...
राष्ट्रियसभाको बैठक बस्दै आज, यस्तो छ कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष ...