ब्रेकिङ न्युज

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं - आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरमा १६ अंकले बजार घट्दा परिसूचक ३ हजार १०७.४५ विन्दुमा झरेको हो ।आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्स ...

वुद्धनगरमा माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक सुरु

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सो समूहको बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय केन्द्रीय कमिटीका नेताहरु आएका छन् ।केन्द्रीय कमिटी ...

मलाई मुख्यमन्त्री निवासमै पाँच दिनसम्म बन्दी बनाएर राखियाे : सांसद विमला वली

काठमाडाैं - लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर ...

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं, सुर्खेत - दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।इलाक ...

केपी ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ । तर त्यसका लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी ...

नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

काठमाडौं - आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। ...