ब्रेकिङ न्युज
दार्चुला तुइन घटनाः छानबिन समिति बैतडी प्रस्थान
काठमाडौं, दार्चुला - महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा ...
निषेधाज्ञालाई थप कडाई पार्न सीडीओहरूको बैठक बस्दै
काठमाडौं - आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी पहिलेको भन्दा कडा पार्ने विषय ...
कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम
काठमाडौं, चितवन - चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।विद्यार्थी कम भएपछि निजी शि ...
‘ओलीको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव अगाडी बढाएसँगै नेता नेपालले असन्तुष्टि जनाएका हुन् । ‘ओलीक ...
खोलाले बगाउँदा आमाछोराको मृत्युु
काठमाडौं, दाङ - दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहर ...
सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय
काठमाडौं - सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार नीजि तहका निजामती कर्मचारी, नेपाली सेना, न ...