ब्रेकिङ न्युज

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको सो रिट न्यायाधीश ...

नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३१९४ र एन्टिजेन विधिबाट १७१० जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालम ...

अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्रमा के छ ?

काठमाडौं - संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन्। विधेयक ल्याई अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने अर्थमन्त्री शर्माले बताए ।शर्माले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाट ...

उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौं - काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । बिहीबारबाट लागू हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तर ...

ओलीको प्रश्न: प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ?

काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? ...

'म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिइन'

काठमाडौं - पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले आफुले कुनै पनि जाली मुद्धा जितेर प्रधानमन्त्री नभएको बताएको छन् । उनले आज बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा उक्त प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, 'म कुनै जाली मुद्धा जितेर प्र ...