ब्रेकिङ न्युज
राजीनामाबारे निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई
काठमाडौं - लुम्बिनी प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ ।आज बिहान मुख्यमन्त्री निवासमा बसेको एमाले संसदीय दलको ब ...
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । यसअघि उक्त रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो । ...
राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नै राजीनामा दिने तयारी गरेका हुन् । भावी रणनीति तय ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं - हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्य देखी पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार खनज दिउँसो देशभर सामान्य देखि पूर ...
माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु
काठमाडौं,धनुषा - धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ...
अन्ततः प्राधिकरणमा फर्किए कुलमान घिसिङ
काठमाडौं - सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकलाई लोडसेडिङ मुक्त गर्न प्रमुख भूमिका खेलेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको ...