ब्रेकिङ न्युज

‘भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, मेरा याद आउनेहरु सबै भत्काइदेऊ’

 काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिएका छन् ।एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा ओलीले गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथिसमेत ...

थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८ ...

महन्थ ठाकुर अब जसपाको साधारण सदस्यमात्रै !

काठमाडौं - जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ ।निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले जसपाले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको हो । ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्यमात्रै रहने भएक ...

सर्वोच्चद्वारा भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न सर्वो ...

लुम्बिनी सरकार जोगाउन एमाले सर्वोच्चमा

काठमाडौं - लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको प ...

प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई हस्तान्तरण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन् ।& ...