ब्रेकिङ न्युज

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै

काठमाडौं - राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।आगामी फागुन २० गते राष्ट्रिय सभाका २ ...

गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं,गोरखा - गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका-३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृ ...

गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा, उद्धार गरिदिन ओडारबाटै वडाध्यक्षलाई फाेन

काठमाडौं, ताप्लेजुङ - गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म 'हिउँको प्रभ ...

माओवादी महाधिवेशनः आज विधान मस्यौदामाथि उठेका प्रश्नकाे जवाफ देव गुरुङले दिने

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् । शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस् ...

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

काठमाडौं - ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई च ...

ललिता निवास जग्गा प्रकरणः १२० जना विरुद्ध पक्राउ पुर्जी

काठमाडौं - ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इ ...