ब्रेकिङ न्युज
दुई दिनदेखि व्यथा लागेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
काठमाडौं, गोरखा - उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीया छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।नेपाली सेनाको हेलिकप्टरबा ...
ओलीको कटाक्ष: 'गठबन्धनका मित्रहरूलाई दशैं आएजस्तै भएको छ'
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको बताए । ‘असमान्य ढंगले सरकार परिवर्तन भएकाले ...
दार्चुला घटनाबारे सदनमा जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौं - दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा अहिलेसम्म भएको खोजबिनबारे सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।शून्य समयमा बोल्ने सांसदहरुले ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । यही स ...
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिर ...
अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्ने
काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् । आज बस्न लागेको बैठकमा मन्त्री शर्माले श्वेतपत्र पेश गर्न लागेका हुन् ।मन्त्री बनेपछि शर्माले मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन ला ...
आजको प्रतिनिधिसभा बैठकमा एमालेका अध्यक्ष ओली बोल्दै
काठमाडौं - आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भ ...