खेलकुद

जिरुडको ‘ओभर हेड किक’ गोलमा चेल्सीको जित

काठमाडौं,एजेन्सी - इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ ।गएराति भएको खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-०ले पराजित गरेको हो । चेल्सीको जितमा फ्रान्सेली फरवार्ड ओलीभर जिरुडले सानदार गो ...

‘बी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौं,एजेन्सी - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्त ...

सेभिया लालिगाको तेस्रो स्थानमा

काठमाडौं,एजेन्सी - सेभिया स्पेनिस ला लिगाको तेस्रो स्थानका उक्लिएको छ । गएराति भएको खेलमा सेभियाले ओसासुनालाई २-०ले परासजत गर्दै तेस्रो स्थान पक्का गरेको हो । १९ औं मिनेटमा डिएगो कार्लोसले गोल गर्दै पाहुना टोली सेभियालाई सुरुवाती अग्रता दिलाएका ...

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-०ले पराजित गरेको हो । खेलको ३८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाएका थिए ...

प्रिमियर लिगः सिटी र युनाईटेड विजयी

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो लय कायमै राखेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई १-०ले पारजित गरेको हो । रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा नै ...

मोनाकोसँग पीएसजी पराजित

काठमाडौं,एजेन्सी -  फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हार व्यहोरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो । खेलको छैटौं मिनेटमा सोफियाने डिओपले गोल गर्दै मोनाकोलाई सुरुवाती अग ...