खेलकुद
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण स्थगित
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो । क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप–२०७७ लाई कारण ...
आर्सनल र युनाईटेड युरोपा लिगको अन्तिम १६ मा
काठमाडौं, एजेन्सी - प्रिमियर लिग क्लब आर्सनल र म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा आर्सनलले बेन्फिकालाई र युनाईटेडले रियल सोसीडाडलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।ग्रीसको एथेन्स ...
मेस्सी चम्किँदा बार्सिलोनाको जित
काठमाडौं,एजेन्सी - कप्तान लियोनल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-०ले स्तब्ध बनाएको हो । खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । घरेलु मैदानमा ...
म्यानचेस्टर सिटीको सहज जित
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले जर्मन क्लब मन्छेनग्लाडबाचलाई उसकै मैदानमा २-०ले पराजित गरेको हो । खेलको २९ औं मिनेटमा बेर्नार्डो स ...
मेन्डीको गोलमा रियलको जित
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-०ले पराजित गरेको हो । खेलको १७औँ मिनेटमा रेने फ्रुएलरले रातो कार ...
लाजियोमाथि बायर्नको शानदार जित
काठमाडौं,एजेन्सी - जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा शानदारजित दर्ता गरेको छ । गएराति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई उसकै मैदानमा ४-१ ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा रोबर्ट लेवान्डो ...

.gif)