खेलकुद
म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन
काठमाडौं - म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेस्टर सिटीसँग २-१ ले पराजित भएसँगै तीन खेल अगावै सिटी लिग च्याम्पियन बनेको हो । शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोड ...
काठमाडौंलाई पराजित गर्दै धनगढी फाइनलमा
काठमाडौं - धनगढी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई २१ले पराजित गर्दै धनगढीले फाइनलको यात्रा तय गरेको हो । खेलको नि ...
पीएसजीलाई उपाधि होडमा धक्का
काठमाडौं,एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा उपाधि दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले बराबरी खेल्नु परेको हो ...
घरेलु मैदानमा युभेन्ट्सको हार
काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक/एक गोल गरे ...
रियलले शीर्षस्थानमा उक्लने मौका गुमायो
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियल सेभियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।रियलको मैदानमा भएको खेलमा २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो । तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन् ...
चेल्सीले जित्यो सुपर लिगको उपाधि
काठमाडौं,एजेन्सी - चेल्सीको महिला टिमले सुपर लिगको उपाधि जितेको छ । आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।चेल्सीको जितमा फ्रेन्क किर्बीले दुई गोल गरिन् । मेलानी लेउपोलन्ज, साम केर र एरिन कुथबर्टले ...

.gif)