खेलकुद
मेस्सीले आठौं पटक जिते 'पिचिची ट्रफ्री'
काठमाडौं,एजेन्सी - बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफीमा कब्जा जमाएका हुन् । मेस्सीले ला लिगामा ३५ खेलमा सर्वाधिक ३० गोल गर्न सफल भए । ९ असिस्ट पनि दिएका छ ...
स्पेनिश ला लिगा फुटबलको उपाधिको छिनोफानो शनिबार राति हुँदै
काठमाडौं,एजेन्सी - स्पेनिश ला लिगा फुटबलको उपाधिको छिनोफानो शनिबार राति हुँदैछ । लिग चरणको अन्तिम खेलमा उपाधिको होडमा रहेका दुई क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडले खेल्नेछन् ।लिगको अन्तिम चरणमा रियालले भिल्लारियलसँग एथ्लेटिकोले रियाल भल्लाडोलिडसँग ...
रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा
काठमाडौं - सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकपको लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा भएको छ । बिहीबार युरोकपका लागि साविक विजेता पोर्चुगलले २६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिस ...
बर्नलेमाथि लिभरपुलको सानदार जित
काठमाडौं,एजेैन्सी - प्रिमियर लिगमा लिभरपुलले जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-०ले पराजित गरेको हो । खेलको ४३औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औ मिनेटमा नाथालिन फिलि ...
मोनाकोलाई हराउँदै पीएसजी फ्रेन्च कप च्याम्पियन
काठमाडौं,एजेैन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको च्याम्पियन भएको छ । गएराति भएको खेलमा मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो । खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । त्यसपछि ८१औं ...
युभेन्ट्सले जित्यो कोपा ईटालियाको उपाधि
काठमाडौं,एजेैन्सी - युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २-१ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । ...

.gif)