खेलकुद
हालाण्ड चम्किँदा डर्टमण्डको जित
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित डर्टमण्डले वुल्फ्स्बर्गलाई २-०ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता ...
पीएसजी शीर्षस्थानमा
काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मेट्जलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो । खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ४६ औं म ...
बराबरीमै रोकियो रियल म्याड्रिड
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । बल पोसेसनमा पकड राखेपनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । योसँगै रियललाई उपाधि ह ...
भुर्तेल बने प्लेयर अफ दी सिरिज
काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् ।टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले पल्सरको एनएस-२०० सीसीको मोटरसाइकल प्राप्त गरेका छन् ।कुशलले सिरिज भर २ सय ७८ रन बन ...
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित
काठमाडौं - नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्या ...
कुशल भुर्तेलले उछिने विराट कोहलीलाई
काठमाडौं - सन् २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलले भारतका कप्तान विराट कोहलीलाई उछिनेका छन् । उनले शनिबार नेदरल्याण्डविरुद्ध ७७ रन बनाएपछि कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएक ...

.gif)