खेलकुद

जोर्डनविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक, ३ खेलाडी परिवर्तन

काठमाडौं - फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा जोर्डनव्रिरुद्ध नेपालको सुरुवाती-११  घोषणा भएको छ ।जोर्डनविरुद्धको खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।  सुरुवाती-११ मा अभिषेक रिजाल, दीनेश राजवंश ...

'सन् २०१९ मा नेयमार बार्सिलोना फर्कन चाहन्थेनन्'

काठमाडौं,एजेन्सी - सन् २०१९ मा पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कने व्यापक समाचाहरु बाहिर आएका थिए । बार्सिलोनामाबाट पिएसजी मा अनुबन्ध भएका नेयमार क्लबमा खुसी नभएको र पुरानै क्लबमा फर्कने खबर आएको थियो ।उक्त खबरबारे पिएसजीका प्रमुख असद अल ख ...

अर्मेनियामाथि स्वीडेनको सहज जित

काठमाडौं,एजेन्सी - स्विडेनले अर्मेनियामाथि जित हात पारेको छ । गएराति  घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो । खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट स्विडेनले सुरुवाती अग्रता लिएको थिय ...

सन्दीपले भाइटालिटी टि२० ब्लास्ट गुमाउने

काठमाडौं - नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता  गुमाउने भएका छन् ।नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण सन्दीपले टि-२० ब ...

रियल मड्रिडमा भविष्य खोज्दै बेल

काठमाडौं,एजेन्सी - रियल मड्रिडमा आफ्नो भविष्यबारे प्रशिक्षक कार्लो एन्सेलोटीसँग छलफल गरेपछि तय हुने स्टार खेलाडी ग्यारेथ बेलले बताएका छन् । गएको सिजन टोटनहमबाट खेलेका बेल आउने सिजन भने रियल नै फर्कने निर्णय गरेका थिए ।लामो समयदेखि रियलमा उनको करिअर ध ...

इटालीको सहज जित

काठमाडौं,एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले चेक रिपब्लिकमाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इटालीले चेकमाथि ४-० गोलको सहज जित निकालेको हो ।इटालीको जितमा सिरो इम्मोबाइल, निकोलो बरेला,लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डी ...