खेलकुद
नेपालले आज इराकविरुद्ध खेल खेल्दै
काठमाडौं - नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आज इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्दै छ । नेपाली समयअनुसार राति सवा १० बजे इराकको अल्फाहया रंगशाला खेल शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ ।फिफा विश्वकप २०२२ ...
महिला भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट
काठमाडौं - नेपाल भलिबल संघले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपको लागि ३० जना खेलाडी छनोट गरेको छ । संघले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ ।संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह ...
डेभिड अल्बा रियलमा अनुबन्ध
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर डेभिड अल्बालाई अनुबन्धित गरेको छ । रियलले फ्री ट्रान्सफरमा बायर्न म्युनिखका डिफेन्डर अल्बालाई अनुबन्ध गरेको हो ।२८ वर्षीय अष्ट्रियाका डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनको यस सि ...
युभेन्टसका प्रशिक्षक पिर्लो बर्खास्त
काठमाडौं,एजेन्सी - इटालियन क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ। पछिल्लो सिजन पिर्लोले कार्यभार सम्हाले पछि युभेन्टसले लिग जित्न त सकेन नै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम ख ...
रियल मड्रिडका मुख्य प्रशिक्षक जिदानले छाडे रियल
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्।दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन् । रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेक ...
मोड्रिच अर्को सिजन पनि रियलमै रहने
काठमाडौं - स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले रियलसँग सन् २०२२ को जुन अन्तिमसम्मका लागि सम्झौता नविकरण गरेका हुन् । ३५ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट ...

.gif)