खेलकुद

म इन्टर मिलानमै बस्छु : लुकाकु

काठमाडौं,एजेन्सी - बेल्जियन स्टार रोमेलुलुकाकुले आफु इन्टर मिलानमै बस्ने घोषणा गरेका छन् । यसअघि २८ वर्षीय लुकाकुमाथि प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर सिटीले आँखा लगाएका थिए । लुकाकुले यसै सिजन इन्टरलाई सिरि ए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल ...

विश्वकप फुटबल छनोटः चाइनिज ताइपेईविरुद्ध नेपालको सहज जित

काठमाडौं - चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद  मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको ...

विश्वकप छनोट: चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं - सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि जारी एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणमा आज नेपालले चाईनिज ताईपेसँग भिड्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुर ...

फ्रान्स र इंग्ल्यान्ड विजयी

काठमाडौं - विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा फ्रान्सले १० खेलाडीमा समेटिएको वेल्सलाई ३–० ले पराजित गरेको हो । खेलको २६औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा स ...

जरीनको खुलासा : रिहर्सलको बहानामा किस गर्न खोजियो

काठमाडौं - अभिनेत्री जरीन खानले फिल्म अभिनय अगाडि रिहर्सलको बहानामा आफुलाई किस गर्ने कोसिस गरिएको बताएकी छन् । हालै एक अन्तवार्तामा उनले कास्टिङ काउचको अनुभव शेयर गर्दै यस्तो कुराको खुलासा गरेकी हुन् । उनले भनिन्– ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा म ...

मेस्सीले बार्सिलोना नछोड्ने

काठमाडौं,एजेन्सी - बार्सिलोना र स्टार खेलाडी लियोनल मेस्सीबीच सझदारी भएको बताइएको छ । मेस्सी नयाँ बार्सासँग नयाँ सम्झौता गर्न तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।पछिल्लो समय क्लबले सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेको र मेस्सी पनि क्लबको निर्णयबाट स ...