खेलकुद
कोपा अमेरिकाका लागि ब्राजिलको टोली घोषणा
काठमाडौं,एजेन्सी - कोपा अमेरिका फुटबलका लागि ब्राजिलले टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक टिटेले २४ सदस्यीय टोली घोषणा गरेका हुन् । विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर ...
मैत्रीपूर्ण खेलमा पोर्चुगलकाे सानदार जित
काठमाडौं - पोर्चुगलले मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित निकालेको हो । खेलको ४२औं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछ ...
बराबरीमा रोकियो अर्जेन्टिना
काठमाडौं,एजेन्सी - दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको हो । खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई स ...
नेयमारको गोलमा ब्राजिल अपराजित
काठमाडौं,एजेन्सी - फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि २-०को जित निकालेको हो । ब्राजिलको जितमा नेयमार र लुकास प्याक्वेटाले समान एक-एक गोल गरे । ...
फ्रान्सको सहज जित
काठमाडौं,एजेन्सी - विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को सानदार जित हात पारेको हो । खेलको १९औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती ...
विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल पराजित
काठमाडौं - विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ...

.gif)