खेलकुद

न्युक्यासलसँग घरेलु मैदानमै लेस्टर स्तब्ध

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी पराजित भएको छ  । गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टर न्यु क्यासलसँग ४-२ ले स्तब्ध बनेको हो । खेलको २४औं मिनेटमा जोसेप विललकको गोलबाट न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा पउल ...

युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाईटेड र भिल्ला रियल

काठमाडौं,एजेन्सी - स्पेनिस क्लब भिल्ला रियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जित निकाल्दै भिल्ला रियलले उपाधिको यात्रा तय गरेको हो । इमिर ...

च्याम्पियन्स लिगः रियल मड्रिडलाई पराजित गर्ने रणनीतिमा चेल्सी

काठमाडौं, एजेन्सी - आज राति च्याम्पियन्स लिगको सेमिफाइनलको खेलको दोस्रो लेगमा चेल्सी र रियल मड्रिडबीच खेल हुँदैछ । पछिल्लो समय उच्च फर्ममा रहेको चेल्सीले पहिलो लेगको खेलमा रियललाई कडा टक्कर दिएको थियो रियलको घरेलु मैदानमा भएको खेलमा चेल्सी र रिय ...

कुशल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीका रुपमा कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ...

म्यानचेस्टर सिटी इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटी इतिहासमा पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को ज ...

जारी आईपीएल अनिश्चितकालका लागि स्थगित

काठमाडौं,एजेन्सी - जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बी ...