खेलकुद
लुकाकु चम्किँदा बेल्जियमको सहज जित
काठमाडौं,एजेन्सी - उपाधि दावेदार बेल्जियमले १६औं संस्करणको युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३-०ले पराजित गरेको हो । खेलको दशौँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिल ...
डेनमार्कमाथि फिनल्याण्डको ऐतिहासिक जित
काठमाडौं, एजेन्सी - युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो । फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटम ...
अष्ट्रेलियाविरुद्ध नेपालकाे सुरुवाती:११ मा परे यी खेलाडी
काठमाडौं - विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्न नेपालले सुरुवाती-११ खेलाडीको घोषणा गरेको छ । टोलीमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४ खेलाडी परिवर्तन गरेका छन् । अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक ...
युरोकप आजदेखि, इटली र टर्की भिड्दै
काठमाडौं - युरोकप फुटबल प्रतियोगिताको १६औं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुन लागेको हो । उद्घाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे ...
विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियाको सामना गर्दै
काठमाडौं - विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई ...
कोस्टारिकामाथि अमेरिकाकाे सहज जित
काठमाडौं,एजेन्सी - अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा अमेरिकालाई जिताउन ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जिय ...

.gif)