खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्टले १ लाख पाउने

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ । क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सी ...

इक्वेडरमाथि कोलम्वियाकाे जित

काठमाडौं - कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा कोलम्वियाले इक्वेडरलाई १–० ले पराजित गरेको हो । कोलम्वियाको जितमा इडविन कार्डोनाले गरेको गोल नै निर्णायक बन्यो । ४१औं मिनेटमा मिगुइल बोर्जाको पासमा कार्डोना ...

जोकोभिचलाई दोस्रोपटक फ्रेन्च ओपनको उपाधि

काठमाडौं,एजेन्सी - विश्व वरियताका शीर्ष स्थानमा रहेका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । गएराति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच उपाधि चुम्न सफल भएका हुन् । जोकोभिचले पाँचौ वर ...

युरोपेली च्याम्पियनसिपमा नेदरल्यान्ड्स र अष्ट्रियाकाे विजयी सुरुवात

काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ५ गोल भएको थियो । खेलको ५२औं मिनेटमा कप ...

कोपा अमेरिका २०२१ : ब्राजिलको सानदार सुरुवात

काठमाडौं,एजेन्सी - कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-०ले पराजित गरेको हो । खेलको २३औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता ...

स्टर्लिङको गोलमा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं - इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल ...