images

सामाजिक

उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी

काठमाडौं - उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गर्न लागेको बताइएको छ । सार्वजनिक यातायातमा कोरोना फैलिने उच्च जोखिम भएसँगै काठमाडौं उपत्यक ...

अब सबै एटिएम कार्डबाट सबै बैंकिङ संस्थामा निशुल्क कारोबार

काठमाडौं - नेपालभित्रका सबै बैंकले प्रदान गरेको वित्तीय संस्थाको कार्डबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट निशुल्क प्रयोग गर्न सकिने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रको अरु क ...

प्यूठानमा एसइई दिन आएकी किशोरीको बसबाट खसेर मृत्यु

प्युठान - प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।उक्त बसबाट खस्दा गम ...

अब ट्राफिक प्रहरीले मापसे चेक नगर्ने

काठमाडौं - महानगरिय ट्राफिक महाशाखाका अनुसार अब मापसे चेक नहुने भएको छ ।विश्वभर फैलिएको कोरोना भाइरसकोे कारण यस्तो गरिएको महानगरिय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाले जानकारी दिए । तथापी पहिले जस्तो मेसिनले जाँच नगरेपनि कोही लरबराउँदै आयो भने हा ...

नेपाल टेलिकमको रिङ ब्याक टोनमा कोरोनाको जानकारी

काठमाडौं - नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना सन्देश दिने रिंगब्याक टोनको सुरुवात गरेको छ । यो सँगै कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालेको छ ।फोन गर्ने प्रयोगकर् ...

काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग

भद्रपुर - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् ।उनले  जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको ...