सामाजिक

थप ५८६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित ७ हजार नाघे

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ५८६ जनामा संक्रमण देखिएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको सं ...

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ - जिल्लाको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल् ...

कालापानी पुगे प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् ।कालापानी नजिकै रहेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु बुधबार त ...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिप ...

क्वारेन्टाइनमा बसेका एक पुरुषद्वारा आत्महत्या

काठमाडौं - क्वारेन्टाइनमा बसेका एक पुरुषले गएराति झुन्डिएर आत्महत्या गरेका छन् । अर्घाखाँचीको शीतगंगा नगरपालिका– ५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् । २५ दिनअघि भारतबाट आएर क्वारेन ...

सरकारले घटायो घरायसी विद्युत महसुल, अब युनिटको कति तिर्नुपर्छ ?

काठमाडौं - सरकारले विद्युत महसुल घटाएको छ । विद्युत नियमन आयोगका अनुसार यही असार महिनादेखि लागू हुनेगरी नयाँ महसुल निर्धारण गरिएको हो ।५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई शुल्क लाग्ने छैन ।आयोगका अनुसार २१ दे ...