सामाजिक
नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतक संख्या ६ पुग्यो
काठमाडौं - नेपालमा कोराना संक्रमणका कारण मृत हुनेको संख्या छ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् ।मृतक अर्घाखाँची जिल्लाको भूमिका नपाका बासिन्दा भएको र ३५ वर ...
रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच झडप
रौतहट - रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच झडप भएको छ । बिहीबार ईशनाथ नगरपालिकामा दुई जनालाई कोरोना पुष्टि भएको र उनीहरुलाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लैजान खोज्दा झडप भएको हो ।कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका ...
रुकुम पश्चिम घटना : छानबिन समितिद्वारा काम शुरु
जाजरकोट - सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ ।समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास् ...
आमाको हत्या गरी एक युवाले गरे आत्महत्या
मोरङ - बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेक ...
मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका दुई युवाको मृत्यु
काठमाडौं - काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बिहीबार राति गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महा ...
कोरोना संक्रमित जनप्रतिनिधि छ दिनमै घर फर्किए
भक्तपुर - कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् ।यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको ...