सामाजिक

चितवनमा दुई चिकित्सकसहित २० जना कोरोना भाइरसबाट संक्रमति

चितवन - चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना भाइरसबाट संक्रमति भएका छन् । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा उनीहरु संक्रमित भएको पुष्टि भएको हो । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चि ...

अछाममा अस्पतालबाट निकालिएका कर्मचारीले आफ्नै शरिरमा लगाए आगो

अछाम - अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।अस्पतालले सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आहुजी साँफेबगर नगरपालिका-६ भ ...

माैसमः आज देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं - सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहे ...

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

काठमाडौं - नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ ।इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त ...

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५७ पुग्यो

सुर्खेत - कर्णाालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षण संक्रमण देखिएको हो ।संक्रमितमध्ये दैलेखका १०, सुर्खेतका ५ र सल्यानका १ ...

हवाई भाडामा भारी छूट

काठमाडौं - हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटा ...