सामाजिक

पदाधिकारीसहित ३१ जनामा संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

अर्घाखाँची - सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको ...

रुकुम-पश्चिमकाे घटना छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन

काठमाडौं - रुकुम पश्चिम घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ ।प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन भएको घोषणा गरेका हुन् । संसदीय विशेष समिति सदस् ...

अस्पतालले कामबाट निकालेको भन्दै आफ्नै शरीरमा आगो लगाउने युवकको मृत्यु

काठमाडौं - सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ ।अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्यका सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । साफेबगर नगरपालिका-६ का उनक ...

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या १४ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ।  ...

सोमबार थप २१ जना डिस्चार्ज

काठमाडौं - नेपालमा सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।प्रवक्ताका अनुसार निको हुनेमा पुरु ...

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, संक्रमणको आशङ्कामा सेवा बन्द

काठमाडौं - भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भ ...