images

सामाजिक

धनगढीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किए

काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । उनी कोरोना जितेर घर फर्कने पाँचौँ व्यक्ति पनि भएका छन् । यसअघि चार जना स्वस्थ भएर घर फर्किसकेका छन् ।ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ ...

उदयपुरमा थप ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं -  उदयपुरमा थप ८ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा गरिएको परीक्षणमा कोरोना देखिएको हो । आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा पनि उदयपुरका ३३ वर्षिय पुर ...

लकडाउनमा महिलामाथि हुने घरेलु हिंसा बढी

काठमाडौं - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिले ...

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

काठमाडौं - उदयपुरमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका आठ जनाको स्वाब कोशी अस्पतालमा परिक्षण गर्दा शंकास्पद आएपछि थप परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइ ...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

उदयपुर -छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने ...

मौसम: केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं - स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेख ...