images

सामाजिक

विनाशकारी भूकम्पको पाँच वर्ष पूराः पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै भएन पूरा

काठमाडौं - करिब नौं हजार मानिसको ज्यान लाने गरी गएको गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ ।२०७२ साल वैशाख १२ गते अर्थात् आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।भूकम्पमा परेर आठ हजार सात सय ९० मानिसको मृ ...

उदयपुरमा संक्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

उदयपुर - छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ ।उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्था ...

एकै स्थानमा तीन बालकको शव फेला

नेपालगञ्ज - बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षी ...

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

काठमाडौं - उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी ...

तीन दिनको मौसम पूर्वानुमान: अझै धेरै पानी पर्ने सम्भावना

काठमाडौं - शुक्रबार (आज) शनिबार र आइतबार  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका ...

कैलालीकी ६५ वर्षीया वृद्धा पनि कोरोना जितेर घर फर्किइन्

काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका-१ की ६५ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्किएकी छन् ।लगातार दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी ...