राजनीति

सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं : सञ्चारमन्त्री खतिवडा

काठमाडौं - नेपाल भारत सीमा विवाद आपसी छलफलबाट सुल्झाउने सरकारले बताएको छ ।सरकारको प्रवक्ता,अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएका हुन् ।शुक्रबार बसेको मन्त्रिपरिषद बै ...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

 काठमाडौं - सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।मन्त्रिपषिद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर ह ...

‘सरकारले काम गरेन भनेको छैन’

काठमाडौं - नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले ‘कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम ...

प्रधानमन्त्री ओलीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन : डा. भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले दि ...

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं -  सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम राष्ट्रिय सभा बैठकबाट पनि बहुमतले पारित भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत केही प्रतिपक् ...

त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।सामाजिक सञ्जालमार्फत आज उनले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र ल ...