राजनीति

चौरजहारी घटनाबारे जनार्दन शर्मा बोल्दै गर्दा कांग्रेस सांसदद्वारा होहल्ला

काठमाडौं - नेकपा सांसद जनार्दन शर्माले रुकुम पश्चिम चौरझारीको घटनाको विषयमा तथ्य लुकाएर बोलेको भन्दै संसदमा होहल्ला भएको छ।शर्माले सभामुखसँग समय माग्दै उक्त घटना राजनीतिक नभएको, कसैको पनि हत्या नभएको टिप्पणी गरेका थिए। शर्माले उक्त घटनामा जाजरकोटबाट ...

सङ्घीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

काठमाडौं - सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संस ...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रम ...

भ्रष्टाचारबारे निडर भएर लेख्नुस् : सभापति देउवा

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार, अनियमितताका बारेमा  निडर भएर समाचार लेख्न पत्रकारलाई आग्रह गरेका छन्।  प्रेस युनियनले स्थापना दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा देउवाले यस्ताे बताएका ...

राष्ट्रिय युवा परिषद्मा पुन: ढुङ्गेल

काठमाडौं - राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भ ...

एक वर्षसम्म बैठक भत्ता नलिने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले कोरोना भाइरसको कारण देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर ...