राजनीति
नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना
काठमाडौं - आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो ।नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्गचित्र ...
जनताले आलोचना गरेको एमसीसी पास हुँदैन भन्नेमा विश्वास छ : भीम रावल
काठमाडौं - नेकपा सांसद भीम रावलले कोरोना महामारीपछि आउन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको बताए । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कृषि र शिक्षा क्षेत्रको विकास गर्न ल्याइएका कार्यक्रम अत्यन्त राम् ...
सांसद यादवको अपहरण अनुसन्धान तामेलीमा राख्ने निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको छ ।प्रहरी प्रतिवेदनका आधारमा सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको काठमाडौंका प्रमुख सरका ...
आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ: उपनेता नेम्वाङ
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठक ...
भारतीय सेना प्रमुखले आफ्नो अत्यन्तै आपत्तिजनक अभिव्यक्ति सच्याउनुपर्छः प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले आफ्नो भनाई सच्याउनुपर्ने बताएका छन् ।भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिए ...
'मदन भण्डारीको आँधीमय जीवन सबैका लागि प्रेरणाको स्रोत'
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी आँधीमय जीवन सबै नेपालीको लागि प्रेरणा स्रोत भएको बताएका छन् ।२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जे ...

.gif)