राजनीति
नेताकाे घरघरमा नक्सा पुर्याउँदै हिँड्ने सस्ताे लाेकप्रियतावादी काम छाेड्नाेस् : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले जारी गरेको नक्सा नेताको घरघर पुर्याउने कार्यलाई सस्तो लोकप्रियता भनेका छन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नाम उल्लेख ...
संविधान संशोधनको विषयमा एकमत कायम गर्न सभामुख सापकोटाको आग्रह
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकको विषयमा एकमत कायम गर्न सबै दललाई आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको विषयमा समान धारणा बनाउन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न ...
संघीय संसदको लोगो परिवर्तन गरिने
काठमाडौं - संघीय संसदको प्रतीकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर् ...
नेकपा सचिवालय बैठकमा ‘एमसीसी’बारे छलफल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गर ...
गण्डकी प्रदेशको बर्खे अधिवेशनको तयारी पूरा
पोखरा - गण्डकी प्रदेशसभाको आइतबारका लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवे ...
निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता
काठमाडौं - सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।कानून मन्त्री डा. ...

.gif)